Class 9 Math Guide App Free
नमस्कार सबैलाई आज म हजुरहरुलाई कक्षा 9 को गणित विषयको गाईडलाई हामीहरुले कसरी मोवाइल को एउटा एप्लिकेसन बाट चलाउन सक्छौं भनेर बताउने छु ।
तपाईंहरुले कक्षा 9 को गणित विषयको गाईडलाई आफ्नो मोबाइल को एप्लिकेसनबाट चलाउनको लागि हजुरहरुले यहाँ तल एउटा ब्लु कलरको लिङ्क देख्न सक्नुहुन्छ त्यसमा हजुरहरुले क्लिक गर्नुहोस् ।
👇👇👇👇👇👇👇👇👇
त्यसपछि तपाईहरु सिधै प्लेस्टोरमा जानुहुन्छ र हजुरले यो एप्लिकेसनलाई आफ्नो मोबाइलमा download गर्नुहोस् र open गर्नुहोस् ।
अब हजुरहरुले यसमा कक्षा 9 को गणित विषयको सम्पूर्ण एकाइको सम्पूर्ण प्रश्नको उत्तरहरु सजिलै प्राप्त गर्न सक्नुहुनेछ ।
यस्तै जानकारीको लागि हाम्रो युट्युव च्यानल Education Mind लाई SUBSCRIBE गर्न नभुल्नुहोला ।
👇👇👇👇
हस्त धन्यवाद 🙏🙏

Comments
Post a Comment