Posts

[ Geography of Nepal ] top 12 question and answers

  g]kfnsf] e'uf]n k|Zg g+= != d/d/ l;d;f/ If]q g]kfnsf] s'g lhNnfdf /x]sf] 5 < cK;gx? M s_    af/f v_    /f}tx6 u_    k;f{ 3_    l;/fxf       tkfO{Fsf] ;do ;'? x'G5 ca,,,,, o; k|Zgsf] pTt/ /x]sf] 5 cK;g v       /f}tx6   k|Zg g+= @= rLg / ef/t s'g} klg b]z;Fu ;Ldfgf ghf]l8Psf] lhNnfx? slt j6f 5g\ < cK;gx? M s_    #& j6f v_    #* j6f u_    ## j6f 3_    #% j6f       tkfO{Fsf] ;do ;'? x'G5 ca,,,,, o; k|Zgsf] pTt/ /x]sf] 5 cK;g s        #& j6f   k|Zg g+= #= ef/t ;Fu dfq ;Ldfgf hf]l8Psf lhNnfx? slt j6f 5g\ < cK;gx? M s_    @% j6f v_    @^ j6f u_     @$ j6f 3_    @) j6f     tkfO{Fsf] ;do ;'? x'G5 ca,,,,, o; k|Zgsf] pTt/ /x]sf] 5 cK;g u        @& j6f k|Zg g...

Class 8 Science unit 2 All exercise || कक्षा ८ विज्ञान तथा प्रविधि || Class 8 Science Guide

Image
२ . सूचना तथा सञ्चार प्रविधि (Information and Communication Technology)     1. तलका प्रश्नका सही विकल्प छनोट गर्नुहोस् :   (क) सेटटप बक्स (STB) को मुख्य काम कुन हो ?   (अ) डिजिटल सिग्नल प्राप्त गर्ने  (आ) डिकोड गर्ने (इ) टेलिभिजन च्यानललाई डिस्प्ले गर्ने (ई) माथिका सबै    (ख) वेवसाइटको निश्चित ठेगानालाई के भनिन्छ ?   (अ) www (आ) URL   (इ) wave page (ई) wave browser   (ग) सामाजिक सञ्जाल जस्ता इलेक्ट्रोनिक माध्यम वा मोड प्रयोग गरेर डराउने, मान हानि गर्ने वा अन्य कुनै प्रकारको मानसिक पतन गर्ने कार्य कुन प्रकारको साइबर अपराध हो ?   (अ) पहिचान चोरी (आ) साइबर बुलिङ   (इ) ह्याकिङ (ई) व्यापार गोप्य    घ) बुद्धिमत्ता र मानवीय क्षमतालाई मेसिनको प्रयोगबाट सक्ने नवीनतम प्रविधि कुन हो ?   (अ) रोबोटिक्स (आ) आर्टिफिसियल इन्टेलिजेन्स   (इ) अल रियालिटी (ई) गुगल प्लस   (ङ) डिजिटल हस्ताक्षर र फिगर प्रिन्ट इन्टरनेट सुरक्षाको कुन उपायअन्तर्गत पर्छ ?   (अ) प्रमाणीकरण   (आ) ब्राउ...

Class 8 Science Unit 1 All Exercise || वैज्ञानिक परिक्षण ||

Image
  १. वैज्ञानिक सिकाइ  (Scientific Learning)     1. दिइएका प्रश्नको सही विकल्प छान्नुहोस् : (Choose the correct option for the given question:)    क) कुनै वस्तु, घटना वा प्रक्रियालाई ध्यानपूर्वक ज्ञानेन्द्रियबाट अनुभव गर्ने प्रक्रियालाई के भनिन्छ ? (To experience an object, event or process through the senses What is the process called?)   (अ) परीक्षण (test) (आ) परिकल्पना (hypothesis) (इ) जिज्ञासा (curiosity) (ई) अवलोकन(observation)      ख) कुनै क्षेत्रका किसानले रासायनिक वा प्राङगारिक मलमध्ये कुन वढी प्रयोग गर्छन् भनी अध्ययन गर्नुपरेमा तलका मध्ये कुन अध्ययन विधि उपयुक्त हुन्छ ? (Which of the chemical or organic fertilizers is more used by the farmers of a regionWhich of the following study methods is suitable if you have to study?)   (अ) अवलोकन ( observation) (आ) परीक्षण (test) (इ) अनुसन्धान (Research)  (ई) सर्वेक्षण (Survey)     (ग) प्रयोगशालामा जाँदा तलका मध्ये साथीले कुन काम गर्दा तपाईं रोक्नुहुन्छ ? (Which of the ...

Class 9 Nepali Unit 5 All Exercise || कक्षा 9 नेपाली पाठ ५

Image
     सत्यमोहन जोशी (जीवनी)   शब्दभण्डार   १. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :   शब्द                       अर्थ   गाईजात्रा : जनैपूर्णिमाको भोलिपल्ट मनाइने जात्रा जीवनदृष्टि : जीवनदर्शन, जीवनलाई हेर्ने दृष्टि वा आधार  संस्कृति : कुनै राष्ट्र वा जातिका कलाकौशल, बौद्धिक विकाससम्बद्ध क्रियाकलाप पुरातत्व : प्राचीन समयका ऐतिहासिक तथा महत्वपूर्ण वस्तुको अध्ययन गर्ने विद्या सङ्ग्रहालय : प्राचीन महत्वका, दुर्लभ र अनौठा वस्तु बटुलेर राखिने ठाउँ वा घर प्रतिष्ठान : प्रतिष्ठापूर्व रूपमा स्थापित कुनै संस्था     २. दिइएका शब्दको विपरीत अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस् : अनुत्तीर्ण : उत्तीर्ण विनाश : रक्षा अविश्वास : विश्वास स्वार्थ : निस्वार्थ निराशा : आशा अरुचि : रुचि कपुुत : सपुत स्वीकार : अस्वीकार निष्क्रियता : सक्रियता   ३. दिइएका शब्दको विपरीत अर्थ आउने शब्द खोजेर लेख्नुहोस् : सुरक्षित : असुरक्षित सभ्य : असभ्य नास्तिक : आस्तिक लौकिक : अल...

Class 9 Math Guide App Free

Image
नमस्कार सबैलाई आज म हजुरहरुलाई कक्षा 9 को गणित विषयको गाईडलाई हामीहरुले कसरी मोवाइल को एउटा एप्लिकेसन बाट चलाउन सक्छौं भनेर बताउने छु ।  तपाईंहरुले कक्षा 9 को गणित विषयको गाईडलाई आफ्नो मोबाइल को एप्लिकेसनबाट चलाउनको लागि हजुरहरुले यहाँ तल एउटा ब्लु कलरको लिङ्क देख्न सक्नुहुन्छ त्यसमा हजुरहरुले क्लिक गर्नुहोस् ।  👇👇👇👇👇👇👇👇👇 Class 9 Math Guide App त्यसपछि तपाईहरु सिधै प्लेस्टोरमा जानुहुन्छ र हजुरले यो एप्लिकेसनलाई आफ्नो मोबाइलमा download गर्नुहोस् र open गर्नुहोस् । अब हजुरहरुले यसमा कक्षा 9 को गणित विषयको सम्पूर्ण एकाइको सम्पूर्ण प्रश्नको उत्तरहरु सजिलै प्राप्त गर्न सक्नुहुनेछ । यस्तै जानकारीको लागि हाम्रो युट्युव च्यानल Education Mind लाई  SUBSCRIBE  गर्न नभुल्नुहोला । 👇👇👇👇 SUBSCRIBE हस्त धन्यवाद 🙏🙏